काठमाडौँ । संघीय संसदको संयुक्त बैठक आज(बुधबार)बस्ने भएको छ ।
संघीय संसदको बैठक सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न अपराह्न ४ बजे संयुक्त बैठक बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक आजै बिहान ११ बजे बस्नेछ।