• असार १ २०८२, आईतवार

प्रतिनिधि सभाको बैठक जारी (LIVE)

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

जारी बैठकमा गत शुक्रबार पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पनि छलफल हुनेछ ।