• असार १ २०८२, आईतवार

आज मन्त्रिपरिषद्को बैठक बस्दै

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज मंगलबार अपराह्न ४ बजे मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बस्ने जानकारी दिएका छन् ।

उनका अनुसार ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।