• असार २ २०८२, सोमबार

ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौँ । प्रतिनिधि सभा बैठक बस्दैछ ।  आज बस्ने बैठकलाई नेकपा एमालेका नेता केपी शर्मा ओलीले आइतबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो।