• असार २ २०८२, सोमबार

सरकारको नीतिः एक घण्टा हिडाँइको फरकमा एक झुलुङ्गे पुल

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौं । सरकारले एक घण्टाको हिडाँइको फरकमा एक झुलुङ्गे पुल बनाउने नीति अघि सारेको छ।

संघीय संसद्मा शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको हो।

‘आगामी तीन वर्षभित्रबढीमा एक घण्टा हिँडाइको दूरीमा एक झोलुङ्गे पुल निर्माण गरिनेछ,’ राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्य्रकममा उल्लेख छ।