• असार ३ २०८२, मंगलवार

प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री

जेष्ठ ४ २०८०, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन थालेका छन्।

मंसिर ४ गते भएको निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर संसदमा राखिएको हो। सांसदहरुले एक घन्टामा प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न सोध्नेछन।

सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन्। संसदको नियमावली पनि निलम्बन गरिएको छ।