• मंसिर १५ २०८१, शनिबार

पेट्रोलको मूल्य साढे ९ रुपैयाँले घटेर आयो

जेष्ठ २ २०८०, मंगलवार

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

हरेक १५ दिनमा मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ। जस अनुसार आज (१६ तारिख) नयाँ मूल्य आएको हो। नयाँ मूल्य अनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ। त्यस्तै, डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।