• असार ३ २०८२, मंगलवार

भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध नेविसंघको प्रदर्शन

जेष्ठ १ २०८०, सोमबार

काठमाडौं । नेपाल विद्यार्थी संघले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध नेविसंघको प्रदर्शन गरेको छ ।

नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा सम्पत्ति हिनामिना बाहेकमा पाँच वर्षे हदम्याद लाग्ने विधेयकको विरोधमा नेविसंघले नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो । उक्त विधेयक संसदमा विचाराधीन छ ।

विरोधका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।