• असार ४ २०८२, बुधबार

भ्रष्टाचारको कुुरामा कुनै दल चोखो छैन: डा केसी

बैशाख ३० २०८०, शनिबार

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले भ्रष्टाचारको कुरामा कुनै पनि दल चोखो नभएको आरोप लगाएका छन्। माइतघर मण्डलामा भ्रष्टाचार विरुद्ध आन्दोलन गर्न पुगेका केसीले नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी सहितका सबै दलभित्र भ्रष्टाचारी रहेको बताए।