• असार ४ २०८२, बुधबार

पूर्वमन्त्री खाँणको आजदेखि बयान लिइँदै

बैशाख २८ २०८०, बिहीबार

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज (बिहीबार) देखि बयान लिइँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबारदेखि बयान लिन लागेको हो ।

बुधबार बिहान चाबहिलस्थित उनकै निवासबाट पक्राउ परेका खाँणले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।