• असार ४ २०८२, बुधबार

नवनियुक्त मन्त्री आचार्यले लिए पद तथा गोपनियताको सपथ

बैशाख २४ २०८०, आईतवार

काठमाडौं । नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ गरेका छनु ।

आईतबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको सिफारिसमा आचार्यलाई आईतबार नै मन्त्री नियुक्त गरेका थिए ।