• मंसिर १५ २०८१, शनिबार

यी १६ वटा ब्रोकर कम्पनीले पाउने भए लाइसेन्स

बैशाख १८ २०८०, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले १६ वटालाई आशयपत्र दिने निर्णय गरेको बोर्डमा प्रवक्रा मुक्तिनाथ श्रेष्ठले बताए

आशय पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबिआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरविवि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज,भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज र आकाश भैरव सेक्युरिटिज रहेको छ ।

धितोपत्र दलालका लागि ४५ वटाको आवेदन परेको थियो ।