• बैशाख ९ २०८२, मंगलवार

एसीसी प्रिमियर कपमा अर्धशतक बनाएर कुशल आउट

बैशाख १६ २०८०, शनिबार

काठमाडौँ। एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा कुशल मल्ल ५७ रन बनाएर आउट भएका छन् । मल्ल सायेद मोनिबको बलमा क्याच आउट हुन पुगेका हुन् । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल ५१ रन बनाएर खेलिरहेका छन् । वर्षाका कारण खेल प्रभावित भएपछि खेल ४२–४२ ओभरको हुनेछ ।