• मंसिर १२ २०८१, बुधबार

पानी रोकिएपछि खेल सुचारु गर्ने तयारी

बैशाख १६ २०८०, शनिबार

काठमाडौँ। वर्षाले प्रभावित एसीसी प्रिमियिर कप अन्तरगत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुचारु गर्ने तयारी गरिएको छ । पानी पर्न रोकिएसँगै मैदानबाट कभरहहरु हटाइएको छ ।

खेलको २४ औँ ओभरमा पानी परेपछि सेमिफाइनल खेल रोकिएको थियो । नेपालले २३।२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ ।