• मंसिर १५ २०८१, शनिबार

काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी

बैशाख ११ २०८०, सोमबार

काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबई जहाजको एउटा इन्जिनमा आगलागी भएको छ ।

विमानस्थलबाट उडेको २ मिनेटमै जहाजको इन्जिनमा आगलागी भएपछि जहाजको आकस्मिक अवतरण गर्न लागिएको नागरिक उडडयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।