• मंसिर १५ २०८१, शनिबार

बैंकको व्याजदर ११ बाट ९.९९ प्रतिशत घटाउने बैंकर संघको निर्णय

चैत्र २९ २०७९, बुधबार

काठमाडौं । नेपाल बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ ।

बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ । कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ ।