काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भक्तपुरले बिहीबार कमलविनायकमा रहेको स्वावलम्बन लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ ।
नेकपा (बहुमत) का भक्तपुर जिल्ला इन्चार्ज रोजनको नेतृत्वमा संयोजक रोजनसहितको टोलीले चर्को ब्याज असुलेर जनतालाई ठगिरहेको स्वावलम्बन लघुवित्त संस्थाको कार्यालयमा ताला लगाएको हो ।