काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्ग आफ्नो निर्णायक खेलमा नेपालका दीपेन्द्र एरिले पाँचौ सफलता दिलाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ३८ औं ओभरको तेस्रो बलमा आफ्नो चौथो विकेट गुमाएको हो ।
युएईका रोहन मुस्तफालाई दीपेन्द्रले २० रनमा एलबीडब्लू आउट गराएका हुन् ।