• मंसिर १२ २०८१, बुधबार

नेपाललाई अर्को सफलता, युएईले गुमायो ५ ओभरमा ४ विकेट

फाल्गुन २८ २०७९, आईतवार

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध चार विकेट लिएको छ ।

जितको लागि २ सय ४९ रनको बलियो विजयी लक्ष्य पछ्याएको युएईले ५.३ ओभरमा ४ विकेट गुमाउँदै ८ रन बनाएको छ ।