• मंसिर १२ २०८१, बुधबार

युएईमाथि नेपालको उत्साहजनक जित

फाल्गुन २२ २०७९, सोमबार

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईमा भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टोलीमाथि ४२ रनको जित निकालेको छ ।

यो जितसँगै ३२ खेलमा ३२ अंक जोडेको नेपाल पाँचौँ स्थानमा उक्लिँदा पारजय ब्यहोरेको युएई समान खेलबाट ३१ अंकका साथ छैटौं स्थानमा झरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको दुई सय ३० रनको लक्ष्य पछ्याएको युएई ४५ ओभरमा एकस सय ८७ रनम समेटियो ।