• मंसिर ११ २०८१, मंगलवार

साइबर अपराधको आरोपमा विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ

फाल्गुन ८ २०७९, सोमबार

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन । आइतबार थाइल्यान्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई नेपाल प्रहरीको साइबर ब्यूरोलेको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध विद्युतीय अपराध ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रेग्मीविरुद्ध गीतकार महेश आचार्यले साइबर अपराधमा उजुरी दर्ता गराएका थिए ।