• मंसिर १२ २०८१, बुधबार

पूर्व कप्तान पारस खड्का हेल्थ एट होमको सद्भावना दूत बन्न सफल

माघ २६ २०७९, बिहीबार

काठमाडौं। नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का हेल्थ एट होम /मेड प्रो.इन्टरनेशनलको सद्भावना दूतका रूपमा आबद्ध बनेका छन् ।

खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले सद्भावना दूतका रूपमा आबद्ध गराएका हुन् ।

हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो ।