• मंसिर १२ २०८१, बुधबार

क्रिकेट संघको बन्द प्रशिक्षणमा सन्दीपलाई बोलाइएन

माघ १३ २०७९, शुक्रबार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।