• मंसिर १२ २०८१, बुधबार

२० लाख धरौटी तिरेर रिहा भए सन्दीप

पुष २९ २०७९, शुक्रबार

काठमाडौं । चर्चित क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेश अनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु. २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।
रिहा भएलगत्तै लामिछानेलाई स्वागत गर्न शुभेच्छुकहरुको भीड लागेको थियो ।