• फाल्गुन २७ २०८२, बुधबार

विश्वभर नयाँ वर्षलाई यसरी स्वागत गरियो(तस्वीरहरु)

पुष १७ २०७९, आईतवार

काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरू भएको छ।

नयाँ वर्षको स्वागतका लागि विश्वका विभिन्न मुलुकले विविध कार्यक्रम गरेका छन्। भूगोल र संस्कृति फरक भए पनि सबैले नयाँ वर्षलाई हर्सोल्लासका लागि बनाएका छन्। हेरौं सन् २०२२ लाई बिदाइ एवं नयाँ वर्ष २०२३ को स्वागत गर्दै गरेका विश्वभरका केही कार्यक्रमहरू।

लन्डन

अमेरिका

इटालीमा

केन्यामा

चीन

भारत

बर्लिनमा

फ्रान्समा

ग्रीसमा

सबै तस्बीरहरुः एजेन्सी/एपी