• चैत्र १९ २०८१, बुधबार

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

पुष १२ २०७९, मंगलवार

काठमाडौं । ।नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

यससँगै सुनको भाउ प्रतितोला एक लाख ७ सय रुपैयाँमा पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख २ सय रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।