• चैत्र १९ २०८१, बुधबार

अर्थमन्त्रीमा विष्णु पौडेलको नाम चर्चामा आएपछि सेयर बजारमा उछाल

पुष ११ २०७९, सोमबार

काठमाडौं । नयाँ सरकार बनेसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै शेयर बजारमा एकाएक उछाल आएको छ ।

सेयर बजार सुरु भएको ३ घण्टामा ४६ दशमलव ०६ अङ्कले वृद्धि भएर १९१३.२७ अंकमा पुगेको छ।

कारोबार सुरु भएको ३ घण्टामा ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एक अर्ब २३ करोड १२ लाख ७३ हजारको सेयर कारोबार भइसकेको छ।