• चैत्र १९ २०८१, बुधबार

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

पुष ९ २०७९, शनिबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ३९ पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १६० रुपैयाँ २८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।