• फाल्गुन २४ २०८२, आईतवार

राष्ट्रपति भण्डारीद्वारा मध्यमपश्चिम विश्वविद्यालयको भवन उदघाटन गरिने

पुष ६ २०७९, बुधबार

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको भवन उदघाटन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भणडरीले उक्त विश्वविद्यालयको भवन उदघाटन गर्ने भएकी हुन् ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको केन्द्रीय प्रशासनिक भवन राष्ट्रपति भण्डारीले उदघाटन गर्ने विश्वविद्यालय प्रशासनले जनाएको छ ।

त्यसका लागि आज (बुधबार) दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

उक्त सम्मेलनमा उपस्थितिका लागि पत्रकारलगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध सबैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।