• मंसिर १२ २०८१, बुधबार

गोल्डेन बुट एम्बाप्पेलाई

पुष ४ २०७९, सोमबार

काठमाडौं । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् ।

एमबाप्पेले विश्वकपको ७ खेलमा ८ गोल गरेका थिए । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पछि पारे । मेस्सीले ७ खेलमा ७ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए । तर खेलमा फ्रान्स पराजित हुँदै उपविजेता बन्यो