• मंसिर १५ २०८१, शनिबार

आज बिहिबारका लागि विदेशी विनिमय दर

कार्तिक १७ २०७९, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ८९ पैसा र बिक्री दर १३१ रूपैयाँ ४९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ५७ पैसा र बिक्री दर १५२ रूपैयाँ ९६ पैसा रहेको छ।