• मंसिर १५ २०८१, शनिबार

आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

कार्तिक १२ २०७९, शनिबार

काठमाडौँ  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ शून्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १२ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।