• फाल्गुन २६ २०८२, मंगलवार

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु (भिडियोसहित)

कार्तिक १ २०७९, मंगलवार

काठमाडौं । भारतकाे तीर्थस्थल केदारनाथमा हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ । तीर्थयात्री बोकेको हेलिकोप्टर गुप्तकोशीतिर गइरहेको थियो ।

दुर्घटनापछिको दृश्य समाचार एजेन्सी एएनआईले सामाजिक सञ्जालमा शेयर गरेको छ ।