• मंसिर १५ २०८१, शनिबार

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो

आश्विन २४ २०७९, सोमबार

काठमाडौं।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ०४ पैसा र बिक्री दर १२८ रुपैयाँ ६३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ६९ पैसा र बिक्री दर १४६ रुपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।