• मंसिर १५ २०८१, शनिबार

कति छ आजको तरकारी तथा फलफूलको बजार भाउ ? (सूचीसहित)

आश्विन ५ २०७९, बुधबार

काठमाडौं । आज अदुवा प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म रहेको छ । अनार प्रतिकिलो न्यूनतम् ३०० रुपैयाँदेखि ३५० रुपैयाँसम्म रहेको छ ।

अमला प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँ रहेको छ । आभोकाडो प्रतिकिलो न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २५० रुपैयाँ रहेको छ ।

इमली प्रतिकिलो न्यूनतम् १४० रुपैयाँदेखि अधिकतम् १५० रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो न्यूनतम् १२० रुपैयाँदेखि अधिकतम् १३० रुपैयाँ रहेको छ ।

कागती प्रतिकिलो न्यूनतम् २२० रुपैयाँदेखि अधिकतम् २६० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

तरकारी तथा फलफूलको मूल्यसूची