तपाईं आफ्नो श्रीमतीसित यौन सम्पर्क हतारमा गर्ने गर्नु हुन्छ कि विस्तारै गर्नुहुन्छ ? यौनसम्बन्ध राख्दा तपाईंको श्रीमतीलाई कसरी सन्तुष्टि दिनु हुन्छ ? यो धेरै नै महत्वपूर्ण विषय हो ।
यस्ता केही प्रश्नको उत्तरहरु खोज्नै पर्छ, जसले तपाईंको यौनजीवन अझै यौन आनन्दमय बनोस् ।
फलस्वरुप लामो समय वा तपाईंको श्रीमतीलाई समेत पूराका पूरा यौन सन्तुष्टि सहित यौनकृयामा सहभागी हुन सक्नुहोस् ।
यौन सम्पर्क गर्दा शीघ्र विर्य स्खलन हुनु एउटा आम समस्या जस्तै भएको छ । तल उल्लेखित केहि सुझावहरु तपाईंका लागि फलदायी हुनसक्छन् ।
यौनमय वातावरण तयार गर्नुहोस् ।
यदि तपाईं यौनकृयाको आनन्द अधिक समयसम्म लिन चाहनुहुन्छ भने सर्वप्रथम यौनकृयाका लागि मानसिक रूपले तयार हुनुहोस् र एउटा राम्रो वातावरण तयार गर्नुहोस् जसले तपाईंलाई बिना समस्या यौनको आनन्द लिन सकियोस् ।
अत्यधिक उत्तेजित नहुनुहोस् ।
सेक्सको समयमा धेरै उत्तेजित नहुने र नर्भस पनि नहुनुहोस्, एकदम संयमित रहने र धेरै उत्तेजनालाई नियन्त्रित गर्नहोस् ।
कन्डमको प्रयोग गर्नुहोस् ।
सेक्सको बेला कन्डमको प्रयोगले यौन रोगबाट पनि बचाउँछ र शीघ्र स्खलनबाट पनि रोक्छ ।
फोरप्लेमा ध्यान दिनुहोस् ।
सेक्सलाई लामो समयसम्म राख्न सेक्स गर्नु पूर्वको क्रिडाले महत्वपूर्ण भूमिका गर्ने हुनाले श्रीमतीसँग धेरै समय क्रिडामा समय बिताउनु होस् ।
नयाँ पोजीसन सोच्नुहोस् ।
धेरैजसो एकै खालको पोजिसनमा सेक्स गर्दा बोरिङ्ग खलोको हुँदै जान्छ । त्यसैले सेक्सको दौरान नयाँ–नयाँ पोजिसनमा सेट गर्नुहोस् । यसले लामो समय सेक्स र शीघ्र स्खलन हुँदैन ।
अल्कोहल नखानुहोस् ।
आमरुपमा जोडीहरु अल्कोहल पछि सेक्समा गर्ने हुनाले सेक्सको स्वाद नै बिग्रिएको थाहा हुँदैन । त्यसैले सेक्स पूर्व एल्कोहल वा नशाजन्य पदार्थ नखाने गर्नुहोस् ।
योगाभ्यास गर्नुहोस् ।
योगले शरीरलाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्खलन हुने रोगबाट पनि बचाउँछ । खासगरी पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस् यसले सेक्सको समय लामो बनाउन सहयोग गर्छ ।