• मंसिर १२ २०८१, बुधबार

पल शाहको बलात्कार मुद्दाकाे पेसी स्थगित

भाद्र ८ २०७९, बुधबार

बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहको नवलपुर जिल्ला अदालतमा रहेको मुद्दाको पेसी स्थगित भएको छ ।

बुधबार सुनुवाइका लागि न्यायाधीश उमेशप्रसाद लुईंटेलको एक्ल इजलासमा सो मुद्दाको पेसी तोकिएको थियो । तर, अन्तिममा बुधबार सो मुद्दामाथि सुनुवाइ भएन ।

शाहकै वकिलले पेसी स्थगितका लागि निवेदन दिएकाे सूचना अधिकृत लालबहादुर क्षेत्रीले जानकारी दिए