काठमाडौं । आज अदुवा प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म रहेको छ । अनार प्रतिकिलो न्युनतम् २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ ।
अमला प्रतिकिलो न्यूनतम् १२० रुपैयाँदेखि अधिकतम् १३० रुपैयाँ रहेको छ । आभोकाडो प्रतिकिलो न्यूनतम् ५०० रुपैयाँदेखि अधिकतम् ५५० रुपैयाँ रहेको छ ।
इमली प्रतिकिलो न्यूनतम् १४० रुपैयाँदेखि अधिकतम् १५० रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो न्यूनतम् ८० रुपैयाँदेखि अधिकतम् ९० रुपैयाँ रहेको छ ।
कागती प्रतिकिलो न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २५० रुपैयाँ रहेको छ ।
तरकारीको मूल्यसूची :