• आश्विन १३ २०८१, आईतवार

व्यक्तिको पोशाकमा होइन, उसको सोचमा ध्यान देऊ

श्रावण २९ २०७९, आईतवार

१. अण्डा नकोरलिँदै चल्ला गन्न नथाल ।

२. सबैलाई खुशी पार्ने प्रयत्न गर्दैछौ भने तिमीसँग कोही पनि खुशी हुँदैनन् ।

३. जिन्दगीमा आफ्नोलागि कुनै ठाउँ राख । त्यही ठाउँले तिमीलाई बचाइराख्ने छ ।

४. मान्छे चिच्याउँदै रुँदै गरेको देखेर ऊ नै संसारको सबैभन्दा दुःखी मानिस हो भनेर बुझ्नु मूर्खता हो ।

५. मानिसले लामो समय अमूल्य कुरालाई नचिनेर अवमूल्यन गरिरहेका हुन्छन् ।

६. सबैभन्दा उत्तम सेवा भनेको आफूले आफैलाई सहयोग गर्नु हो ।

७. व्यक्तिलाई उसले गर्ने संगतको आधारमा चिन्न सकिन्छ ।

८. खराब मालिकसँग काम नगर्दासम्म एउटा नोकरले असल मालिक चिन्न सक्दैन ।

९. छायाँको पछि लागेर वास्तविक वस्तु नगुमाऊ ।

१०. आफूले गल्ती गरेर सिक्नुभन्दा पहिले अरूले गरेका गल्तीबाट सिक्ने प्रयास गर ।

११. माया गरेर गरिएको काम सानो भए पनि खेर जाँदैन ।

१२. सुरक्षित स्थानमा बसेर साहसी बन्न सजिलो हुन्छ ।

१३. कुनै व्यक्तिको पोशाकमा होइन, उसको सोचमा ध्यान देऊ ।

१४. यदि तिमीले आफ्नो फाइदाका लागि अरूसँग सम्बन्ध बढाउँछौ भने उनीहरूले तिमीमाथि पनि फाइदा हेर्न थाल्छन् ।

१५. विस्तारै तर निरन्तर हिँडिरहेको व्यक्ति विजेता हुन्छ ।

१६. सफलाको सम्भावना सोच्ने शक्तिमा निर्भर हुन्छ ।

१७. धेरै झूठ बोल्ने व्यक्तिले कहिलेकाहिँ सत्य नै बोले पनि त्यो झूठ मानिन्छ ।

१८. अरूले धकेलेर अघि बढ्ने व्यक्तिभन्दा आफै पाइला चालेर हिँड्ने व्यक्तिले प्रगति गर्छ ।

(प्रशिद्ध ग्रिक कथाकार इशपका भनाइहरूबाट) व्यक्तिको पोशाकमा होइन, उसको सोचमा ध्यान देऊ

(प्रशिद्ध ग्रिक कथाकार इशपका भनाइहरूबाट)