• मंसिर १४ २०८१, शुक्रबार

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ (मूल्य सूचीसहित)

श्रावण २८ २०७९, शनिबार

काठमाडौं । आज अदुवा प्रतिकिलो न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म रहेको छ । अनार प्रतिकिलो न्युनतम् २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ ।

अमला प्रतिकिलो न्यूनतम् १२० रुपैयाँदेखि अधिकतम् १३० रुपैयाँ रहेको छ । आभोकाडो प्रतिकिलो न्यूनतम् ५०० रुपैयाँदेखि अधिकतम् ५५० रुपैयाँ रहेको छ ।

भारतीय रातो आलु प्रतिकिलो न्यूनतम् ३६ रुपैयाँदेखि अधिकतम् ३८ रुपैयाँ रहेको छ । मुडे रातो आलु प्रतिकिलो न्यूनतम् ५४ रुपैयाँदेखि अधिकतम् ५६ रुपैयाँ रहेको छ ।

इमली प्रतिकिलो न्यूनतम् १४० रुपैयाँदेखि अधिकतम् १५० रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो न्यूनतम् १२० रुपैयाँदेखि अधिकतम् १४० रुपैयाँ रहेको छ ।

कागती प्रतिकिलो न्यूनतम् २१० रुपैयाँदेखि अधिकतम् २५० रुपैयाँ रहेको छ ।

हेर्नुहोस् तरकारीको मूल्यसूची :