काठमाडौं । आज अदुवा प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म रहेको छ । अनार प्रतिकिलो न्युनतम् २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ ।
आप प्रतिकिलो न्यूनतम् २५० रुपैयाँदेखि अधिकतम् २८० रुपैयाँ रहेको छ । आभोकाडो प्रतिकिलो न्यूनतम् ५०० रुपैयाँदेखि अधिकतम् ५५० रुपैयाँ रहेको छ ।
भारतीय रातो आलु प्रतिकिलो न्यूनतम् ३ड रुपैयाँदेखि अधिकतम् ४० रुपैयाँ रहेको छ । मुडे रातो आलु प्रतिकिलो न्यूनतम् ५२ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँ रहेको छ ।
इमली प्रतिकिलो न्यूनतम् १४० रुपैयाँदेखि अधिकतम् १५० रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँ रहेको छ ।
कागती प्रतिकिलो न्यूनतम् १८० रुपैयाँदेखि अधिकतम् २२० रुपैयाँ रहेको छ ।
तरकारीको मूल्यसूची :