• मंसिर १४ २०८१, शुक्रबार

तरकारी किन्न जाँदै हुनुहुन्छ ? महंगो पर्ला, यो मूल्यसूची हेरेर जानुहोस् (सूचीसहित)

श्रावण २१ २०७९, शनिबार

काठमाडौं । आज अदुवा प्रतिकिलो न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म, अनार प्रतिकिलो न्युनतम् ३२० रुपैयाँदेखि ३५० रुपैयाँसम्म रहेको छ ।

अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म, आभोकाडो ५०० रुपैयाँदेखि ५५० रुपैयाँसम्म, इमली प्रतिकिलो १४० रुपैयाँदेखि १५० रुपैयाँसम्म रहेको छ ।

कागती प्रतिकिलो २०० रुपैयाँदेखि २५० रुपैयाँसम्म रहेको छ । आँप प्रतिकिलो २२० रुपैयाँदेखि २५० रुपैयाँसम्म रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

तरकारी मूल्यसूची :