• फाल्गुन १० २०८१, शनिबार

यस्ता छन् मन्त्रिपरिषद्‌को बैठकका १३ निर्णय(निर्णयसहित)

श्रावण २० २०७९, शुक्रबार

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठक सार्वजनिक गरिएको छ ।

आज पत्रकार सम्मेलन गर्दै सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद्‌को बैठकले गरेका १३ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने, सचिवहरुको बढुवादेखि सरुवा र नगरपालिकाको केन्द्र सार्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।