• मंसिर १४ २०८१, शुक्रबार

आजको विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

श्रावण १८ २०७९, बुधबार

काठमाडौं । आज भारतीय रुपैयाँ (भारु) एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ । बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले तोकेकोे विनियम दरमा उल्लेख गरिएको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ १४ पैसा छ । बिक्री दर १२६ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनियम दर :