• मंसिर १४ २०८१, शुक्रबार

कति छ आजको तरकारी तथा फलफूलको बजार भाउ ?

श्रावण १७ २०७९, मंगलवार

काठमाडौं । आजका लागि कृषि उपज तरकारी तथा फलफूलहरुको बजार मूल्य तोकेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

उक्त समितिले तोकेको मूल्यअनुसार अदुवा प्रतिकिलो न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म, अनार प्रतिकिलो न्युनतम् ३२० रुपैयाँदेखि ३५० रुपैयाँसम्म, अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म, आभोकाडो ५०० रुपैयाँदेखि ५५० रुपैयाँसम्म, इमली प्रतिकिलो १४० रुपैयाँदेखि १५० रुपैयाँसम्म, कागती प्रतिकिलो २०० रुपैयाँदेखि २५० रुपैयाँसम्म, रहेको छ ।

हेर्नुस् मूल्य सूची :