• मंसिर १४ २०८१, शुक्रबार

सोमबार कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ? (सूचीसहित)

श्रावण १६ २०७९, सोमबार

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

युरो एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दरमा तोकेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ९३ पैसा र बिक्री दर १५४ रुपैयाँ ६६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५३ पैसा रहेको उक्त बैंकले तोकेको दरमा उल्लेख छ ।

हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर :