• आश्विन १३ २०८१, आईतवार

अन्वेषणसम्बन्धी पत्याउनै नसकिने रोचक १० तथ्य, हेर्नुहोस् जो सत्य हो

श्रावण १५ २०७९, आईतवार

१. अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो ।

२. पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ ।

३ं. हावामा ध्वनि तरंग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरंग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ ।

४. शंखेकिरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो क्रिया लगातार १२ घण्टा सम्म जारी रहन्छ ।

५ं. मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन् ।

६. जाइजेन्टेक्स नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ ।

७. गरनाइ नामक माछा पानीमा पौडी, सडकमा डौडन र हावामा उड्न पनि सक्छ ।

८. भालु घाइते भयो भने मानिस जस्तै गरेर रुन्छ ।

९ं. जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन र यो संसारको सबभन्दा अग्लो जनावर हो ।

१० एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिलसम्मको हुन्छ ।