• बैशाख ९ २०८२, मंगलवार

पाकिस्तानमा चिकित्सा शिक्षामा छात्रवृत्तिको लागि १९ सिटमा आवेदन माग

श्रावण १२ २०७९, बिहीबार

काठमाडौं । चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नेपाल सरकारलाई पाकिस्तान सरकारबाट प्रदान गरिएको १९ सिटमा पाकिस्तान गई अध्ययन गर्न छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाईन आवेदन पेश गर्न सक्ने सूचित गरेको छ ।