१. जुन काम तिमी आज गर्न सक्दछौ, त्यसलाई कहिल्यै भोलिका निlम्ती नछोड -बेन्जामिन फ्रेंकलिन ।
२. ज्ञान नै शक्ति हो -फ्रान्सिस बेकन ।
३. आफू नै त्यो परिवर्तन बन, जुन तिमी संसारमा देख्न चाहन्छौ -महात्मा गान्धी ।
४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्ने छैन -मार्क ट्वेन ।
५. त्यो काम जुन तिमीलाई हृदयदेखि नै मन पर्छ, त्यसपछि जिन्दगीभर एकदिन पनि काम गर्नुपर्ने छैन -कन्फ्युसियस ।
६. असम्भव भन्ने शब्द मेरो शब्दकोषमा छैन -नेपोलियन बोनापार्ट ।
७. जित्नेहरु कुनै फरक काम गर्दैनन्, उनीहरु हरेक काम फरक ढंगले गर्दछन् -शिव खेडा ।
८. लडाइमा आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षतमताले राख्दछ -मार्क ट्वेन ।
९. गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु ईश्वरीय कर्म -अलेक्जेण्डर पोप ।
१०. तपाईको अनुमति बिना कसैले तपाईको अपमान गर्न सक्दैन -इलेनोर रुजवेल्ट ।