काठमाडौं । नेपाल राष्ट्र शुक्रबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरी सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६२ पैसा र बिक्री दर १२८ रुपैयाँ २२ पैसा कायम गरेको छ । यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ०७ पैसा र बिक्री दर १३० रुपैयाँ ६८ पैसा कायम गरेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ६३ पैसा र बिक्री दर १५३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९० पैसा र बिक्री दर ३५ रुपैयाँ ०७ पैसा रहेको छ।
नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुने गरेको छ ।
विदेशी मुद्राको विनिमय दर: